१६ वर्षीय किशोरी बलात्कार आरोपमा सिलवाल पक्राउ
काठमाडाैं | असार ९, २०८०
काठमाडौं: १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना फक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाल रहेका छन् ।
उनलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले हिजो (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

